पूर्व उर्जामन्त्रीहरुसँग उर्जामन्त्री खड्काको अन्तरक्रिया
मेरोन्यूज
२०८१ भदौ ११ गते १३:२२

काठमाडौं । उर्जामन्त्री दीपक खड्काले उर्जा क्षेत्रको समग्र विकासको बारेमा पुर्व उर्जामन्त्रीहरुसँग छलफल तथा अन्तरक्रियाको सुरुवात गरेका छन् । उनले आज पूर्व उर्जामन्त्रीहरुसँग सिंहदरबारमा छलफल गरिरहेका छन् ।
छलफलमा पूर्व उर्जामन्त्रीहरु जनार्दन शर्मा, शक्तिबहादुर बस्नेत, ज्ञानेन्द्र बहादुर कार्की, गोकर्ण बिष्ट, डा. प्रकाशशरण महत, महेन्द्र बहादुर शाही लगायत सहभागी रहेका छन् ।
छलफलमा शक्ति बस्नेतले जलाशययुक्त आयोजनालाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने सुझाव दिएका छन् भने गोकर्ण विष्टले बुढी गण्डकीलाई छिटो अगाडी बढाउनुपर्ने बताएका छन् ।
सम्बन्धित
















सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
इरान युद्धमा सहयाेग नगरेकाे भन्दै ट्रम्पले नेटो सहयोगीलाई भने -‘कायर’
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
अमेरिकी लडाकू विमान राख्ने प्रस्ताव श्रीलङ्काद्वारा अस्वीकार
युद्धको ‘भ्रामक’ सूचना पोष्ट गरेको आरोपमा युएईबाट १०० भन्दा बढी व्यक्ति पक्राउ
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
रास्वपाको अभिमुखीकरणमा बालेन नजाने
प्रतिक्रिया