२७८६ अंकमा सेयर बजार, कारोबार रकम ५ अर्ब घट्यो
मेरोन्यूज
२०८१ भदौ १२ गते १६:०७

काठमाडौं । नेप्से परिसूचक झिनो अंकले घटेर बन्द भएको छ । बुधबार सेयर बजार (नेप्से परिसूचक) ३.८० अंकले बढेर २७८६.४० विन्दुमा बन्द भएको हो ।
यसदिन कारोबारमा आएका १३ वटा समूहमध्ये सात समूहको परिसूचक वृद्धि भएको छ । बाँकी समूहको परिसूचक घटेको छ ।
बुधबार मंगलबारको तुलनामा चार अर्ब ९२ करोड रुपैयाँले कारोबार रकम घटेको छ । आज १३ अर्ब ७२ करोड रुपैयाँको कारोबार भएको छ । मंगलबार १८ अर्ब ६४ करोड रुपैयाँको सेयर कारोबार भएको थियो ।
बुधबार ९७ कम्पनीको सेयर मूल्य बढेको छ । १४३ कम्पनीको सेयर मूल्य घटेको छ । चार कम्पनीको सेयर मूल्य स्थिर छ ।
सम्बन्धित










दक्षिण अफ्रिकाको बारमा गोली चल्याे, ९ जनाको मृत्यु, १० जना घाइते
भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु
जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसङ्घमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
एमबाप्पेको कीर्तिमानी रोनाल्डोको बराबरी, सेभिल्लाविरुद्ध रियल १–० ले विजयी
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
प्रतिक्रिया