आज कति छ विदेशी मुद्राको विनिमय दर ?
मेरोन्यूज
२०८१ भदौ २१ गते ७:२०

काठमाडौँ । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३४.०८ रुपैयाँ रहेको छ भने बिक्री दर १३४.६८ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४८.९३ रुपैयाँ रहेको छ भने बिक्री दर १४९.६० रुपैयाँ रहेको छ ।
यस्तै, बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७६.६४ रुपैयाँ रहेको छ भने बिक्री दर १७७.४३ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ९०.२४ रुपैयाँ रहेको छ भने बिक्री दर ९०.९६५रुपैयाँ रहेको छ । यस्तैगरी, साउदी रियाल एकको खरिद दर ३५.६८ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.८४ रुपैयाँ रहेको छ ।
मलेसियन रिंगिट एकको खरिद दर ३०.९१ रुपैयाँ रहेको छ भने बिक्री दर ३१.०५ रुपैयाँ रहेको छ ।

सम्बन्धित
















सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
इरान युद्धमा सहयाेग नगरेकाे भन्दै ट्रम्पले नेटो सहयोगीलाई भने -‘कायर’
राष्ट्रिय सभामा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
अमेरिकी लडाकू विमान राख्ने प्रस्ताव श्रीलङ्काद्वारा अस्वीकार
युद्धको ‘भ्रामक’ सूचना पोष्ट गरेको आरोपमा युएईबाट १०० भन्दा बढी व्यक्ति पक्राउ
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रास्वपाको अभिमुखीकरणमा बालेन नजाने
फेक रेस्क्यु प्रकरणमा शक्ति प्रयोगः पूर्व एआइजी शर्मालाई किन जोगाइयो ?
प्रतिक्रिया