स्वीजरल्याण्डमाथि स्पेनको शानदार जित
मेरोन्यूज
२०८१ भदौ २४ गते ७:२५

काठमाडौँ । स्पेनले युइएफए नेसन्स लिग अन्तर्गत स्वीजरल्याण्डलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा स्पेनले स्वीजरल्याण्डलाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।
स्पेनका लागि फाबियन रुइजले दुई गोल गरेका थिए भने जोसेलु, फेरान टोरेजले एक एक गोल गरेका थिए । स्पेन यस खेलमा खेलको २०औं मिनेटमा रोबिन ले नोरम्यान्डले रातो कार्ड पाउदा १० खेलाडीमा सिमित भएको थियो । त्यसैगरी स्वीजरल्याण्डका लागि एक गोल जेकी आमडोनीले एक गोल गरेका थिए ।
स्पेनको यो जितपछि समुह ४ मा २ खेलमा ४ अंकसहित दोस्रो स्थानमा रहेको छ भने स्वीजरल्याण्डले लगातार दोस्रो हार बेहोरेको छ ।
सम्बन्धित
















अब काठमाडौँमा पनि हुलाकमार्फत घरमै राहदानी वितरण हुने
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
‘एमआरपी’ कार्यान्वयन गर्न खोज्दा वीरगञ्ज भन्सारको जाँचपास रोकियो
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
बच्चाको खातामा पाँच हजार’ कार्यक्रमः स्थानीयको सहभागिता न्यून
मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै, अमेरिकी अर्थतन्त्र प्रभावित
प्रतिक्रिया