माओवादी केन्द्र संसदीय दलको बैठक बस्दै
मेरोन्यूज
२०८१ भदौ २८ गते १२:०१

काठमाडौं । नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाएको छ । शुक्रबार दिउँसो २ बजे बस्नेगरी सिंहदरबारस्थित दलको कार्यालयमा बैठक बोलाइएको छ ।
बैठकमा प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानाको विषयसहित संवैधानिक परिषदको बैठकमा माओवादीको अडान तथा सहकारी ठगी प्रकरणमा बनेको संसदी विशेष समितिले सार्बजनिक गर्न लागेको प्रतिवेदनको बारेमा संसद्मा माओवादीको भूमिका बारे छलफल हुने बताइएको छ ।
सम्बन्धित
















चीन र भारतका राजदूतसँग ऊर्जा सहकार्यबारे छलफल, क्षेत्रीय ऊर्जा चुनौती समाधानमा जोड
२४ घण्टामा दुई हजार ९ सय ३ जना सवारी चालक ट्राफिक कारबाहीमा
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
उज्यालो नेपाल पार्टीले भन्यो: वास्तविक सुकुमवासीको उचित र दीर्घकालीन व्यवस्थापन गरियोस्
खाली गरियो थापाथलीको सुकुम्बासी बस्ती
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
संसदका दुवै सदनको अधिवेशन आह्वान
शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
प्रतिक्रिया