बेनिशाले किनिन् ६२ लाख पर्ने विद्युतीय कार
मेरोन्यूज
२०८१ भदौ २८ गते १८:४४

काठमाडौं । अभिनेत्री बेनिशा हमालले नयाँ विद्युतीय कार किनेकी छन् ।
बेनिशाले आइतबार झण्डै ६२ लाख रुपैयाँ मूल्य पर्ने ओमोडा ब्राण्डको कार किनेकी हुन् ।
कारसँगको तस्बिर सामाजिक सञ्जालमा राख्दै उनले भनेकी छन्, ‘माइ न्यू बेबी केम होम।’ साथै बेनिशाले अरुलाई पनि इलेक्ट्रिक कार चढ्न सुझाव दिएकी छन् ।
सम्बन्धित
















भानु चुँदीरम्घालाई भाषा र साहित्यको गन्तव्यस्थल बनाउनुपर्छः राष्ट्रपति
President Paudel lays foundation for Bhanu Literary Park in Tanahu
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
Chinese Ambassador calls on Minister Pokharel
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
साँखुमा गोली चल्यो
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
सञ्चारमन्त्री तिमिल्सिनासँग अमेरिकी र कोरियाली राजदूतको छुट्टाछुट्टै भेट
प्रतिक्रिया