बालबालिकासँग सम्वन्धीत स्पटलाइट रिपोर्ट सार्जजनिक

काठमाडौं । गैरसरकारी संस्था महासङ्घ (नागरिक समाज सङ्गठनहरू) ले नागरिक प्रतिवेदन (स्पटलाइट रिपोर्ट) सार्जजनिक गरेको छ ।
महासङ्घद्वारा आइतवार राजधानीमा आयोजित कार्यक्रममा सो प्रतिवदेनसहित बालबालिकासँग सम्वन्धीत प्रतिवेदन पनि सार्वजनिक गरेको हो ।
महासङ्घका उपाध्यक्ष भावना भट्टले दिगो विकास लक्ष्यको उद्देश्य अनुसार कोही नछुटुन्, कोही पछि नपरुन भन्ने सिद्धान्त पछ्याउँदै गैरसरकारी संस्था महासङ्घमा आवद्ध ५० सङ्घ संस्थाले महिला, बालबालिका, सिमान्तकृत वर्गको शिक्षा, स्वास्थ्य, रोजगार, मानवअधिकारलगायतका क्षेत्रमा अध्ययन,छलफल र परामर्श गरेर सो प्रतिवेदन तयार पारिएको जानकारी दिइन् ।
।
नेपाली ५० फोरमले जिल्ला, प्रदेश र राष्ट्रिय स्तरमा व्यापक परामर्श गरी यस प्रक्रियालाई सहज बनाउन महत्वपूर्ण भूमिका खेलेको छ ।
यस प्रक्रिया अन्तरगत दलित समुदाय, अपाङ्गता भएका व्यक्तिहरू, जातीय अल्पसंख्यकहरू (राजी, मुसहर आदि), महिला, मुस्लिम महिला समूह, महिला किसान, युवा र लैङ्गिक यौनिक अल्पसङ्ख्यकको अवस्था र समस्यालाई प्राथमिकतामा राखिएको छ ।
सो समुदाय र वर्गका अवस्थाबारे गरिएको अध्ययनमा गरिबी, शून्य भोक, गुणस्तरीय शिक्षा, लैङ्गिक समानता, जलवायु परिवर्तन, शान्ति, न्यायलगायतका विषयमा अध्ययन गरिएका छन् ।
















अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
खारेज भयो निजामती कर्मचारीको ट्रेड युनियन
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
आज वैशाख शुक्ल पूर्णिमा: बुद्ध जयन्ती मनाइँदै
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
प्रतिक्रिया