नेपाल आयो नयाँ बजाज पल्सर एनएस २००
मेरोन्यूज
२०८१ असोज १ गते १९:५९

काठमाडौं । बजाज पल्सर एनएस २०० को अपेटेड भर्सन नेपाली बजारमा सार्वजनिक भएको छ । कम्पनीले आज आयोजिक एक कार्यक्रममा एनएस २०० को अपडेटेड भर्सन सार्वजनिक गरेको हो ।
बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता हंशराज हुलाश चन्द एण्ड कम्पनीले ४ लाख ४४ हजार ९०० रुपैयाँ तोकेर अपडेटेड एनएस २०० सार्वजनिक गरेको हो ।
नयाँ एनएस २०० मा नयाँ हेडलाइट, स्लिपर एसिस्ट क्लच, राइड मोड तथा फुल डिजिटल कन्सोल थप गरेर सार्वजनिक गरेको हो ।
नयाँ एनएस २०० को इन्जिनमा समेत रिफाइमेन्ट गरेर ल्याएको छ । यसले मोटरसाइकलको पर्फमेन्ट तथा यसको साउण्ड नोटमा ब्यापक परिर्वतन देख्न सकिन्छ ।
एनएस २०० मा १९९.५ सीसी क्षमताको आयल कुल्ड, सिंगल सिलिण्डर इन्जिन दिएको छ । यसले अधिकतम २४.५ पीएस पावर र १८.७४ एनएम टर्क प्रदान गर्छ । यसमा ६ स्पीडको गियर बक्स जडान गरिएको छ ।
सम्बन्धित
















राष्ट्रिय सभामा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
अमेरिकी लडाकू विमान राख्ने प्रस्ताव श्रीलङ्काद्वारा अस्वीकार
युद्धको ‘भ्रामक’ सूचना पोष्ट गरेको आरोपमा युएईबाट १०० भन्दा बढी व्यक्ति पक्राउ
क्युबालाई सहयोग गर्ने रूसको प्रतिवद्धता
इरान युद्ध : एक नेपालीको निधन, २० जना घाइते र सात पक्राउ
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण थापा नियुक्त
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
प्रतिक्रिया