‘सिंघम–३’ मा सलमानको क्यामियो नहुने

काठमाडौं । हालै अजय देवगनको आगामी फिल्म ‘सिंघम ३’ मा सलमान खानको क्यामियो हुने चर्चा थियो । फिल्म ‘दबंग’ काे चुलबुल पाण्डेको भूमिकामा सलमान ‘सिंघम ३’ मा प्रवेश गर्ने सुनिएको थियो ।
तर ई-टाइम्सको रिपोर्टका अनुसार सलमान यस फिल्मको हिस्सा हुने छैनन्। यस विषयमा फिल्म निर्माता रोहित शेट्टीको तर्फबाट भने अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन ।
‘ सिंघम ३’ एक मल्टिस्टार फिल्म हो । यसमा ‘सूर्यवंशी’ अक्षय कुमार र ‘सिम्बा’ रणवीर सिंहको पनि महत्वपूर्ण भूमिका रहनेछ ।
यस फिल्ममा करीना कपुर खान, दीपिका पादुकोण, ज्याकी श्राफ, टाइगर श्राफ र अर्जुन कपूर पनि देखिनेछन् । यो फिल्म यस वर्ष दीपावलीको अवसरमा हलमा रिलिज हुँदैछ ।
हाल सलमान एआर मुरुगादाससँग फिल्म ‘सिकंदर’को सुटिङमा व्यस्त छन् । यो फिल्म अर्को वर्षको इदमा रिलिज हुँदैछ । यसमा रश्मिका मन्डन्ना पहिलो पटक सलमानको अपोजिटमा देखिनेछिन् ।














शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति
कर छुटको सुविधा चैत मसान्तसम्म
निर्वाचन आयोग पुग्यो सभापति गगन थापाको टोली
यस्ता छन् गगन थापा नेतृत्वको कांग्रेस केन्द्रीय समिति बैठकका निर्णय
पर्यटकीय गन्तव्य बन्दै रसुवा, ६ महिनामा ३२ हजार बढीले गरे भ्रमण
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
जसपा उपाध्यक्ष शिवलालको समूह र लिम्बुवान क्रान्तिकारी पार्टी नेकपामा समाहित
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
कांग्रेस विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता जारी
प्रतिक्रिया