ब्रेकअपपछि पनि एकसाथ काम गर्दै सौगात र सृष्टि
मेरोन्यूज
२०८१ असोज ६ गते १२:५३

काठमाडौँ । अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठले ब्रेकअपपछि पनि एकसाथ काम गरिरहेका छन् ।
केहिसमयअघि मात्र सौगात र सृष्टिले फिल्म ‘भाइरल गोर्खे’ मा सँगै काम गरेका थिए । उक्त फिल्मको सुटिङ समेत सकिसकेकाे छ।
यसैबीच फिल्म ‘विनोद’ मा सौगातको जोडीको रुपमा सृष्टि देखिने भएकी छन् ।
फिल्मको ‘एआई जेनेरेटड’ पोस्टर सार्वजनिक गरिएको छ । त्यो पोस्टर सृष्टिले पनि आफ्नो सामाजिक सञ्जालमा सेयर गरेकी छिन् ।
बलिराम चौहानको निर्देशनमा बन्ने यस फिल्मको छायांकन मंसीरबाट सुरु हुनेछ। पौराणिक कथामा निर्माण हुने यो फिल्म प्रिरियोडिक वार ड्रामा हो। यस फिल्ममा सौगात र सृष्टिसहित प्रकाश घिमिरे, प्रवीण खतिवडा, दिव्य देव लगायतको अभिनय रहनेछ।
सम्बन्धित
















सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
Chinese Ambassador calls on Minister Pokharel
राष्ट्रपतिद्वारा भानु साहित्य उद्यानको शिलान्यास
खोप लगाउन छुटेका बालबालिकालाई ‘खोज र खोप’ अभियान
कांग्रेसले भीष्मराज आङ्देम्बेलाई संसदीय दलकाे नेता बनाउने
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
साँखुमा गोली चल्यो
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
सञ्चारमन्त्री तिमिल्सिनासँग अमेरिकी र कोरियाली राजदूतको छुट्टाछुट्टै भेट
प्रतिक्रिया