क्यानडाविरुद्धको दोस्रो खेलमा पनि नेपालको खराब ब्याटिङ, टप अर्डर फेल
मेरोन्यूज
२०८१ असोज ६ गते २१:३९

काठमाडौं । विश्वकप क्रिकेट लिग २ अन्तर्गत आइतबार जारी नेपाल र क्यानडाबीचको खेलमा नेपालले पहिला ब्याटिङ गरिरहेको छ । टस जितेर पहिला ब्याटिङ गर्ने नेपाली कप्तान रोहित पौडेलको निर्णय गलत सावित भएको छ ।
लगातार खराब ब्याटिङ गरिरहेको नेपालको आइतबार पनि सुरुवात राम्रो हुन सकेन । ८ रनको स्कोरमा ओपनर आसिफ शेखलाई गुमाएको नेपालले २० रनको स्कोरमा लगातार दुई विकेट गुमायो । अर्जुन साउद १० र भीम सार्की ४ रन बनाएर आउट भए ।
अहिले क्रिजमा कप्तान रोहित पौडेल र आरिफ शेख छन् । नेपालले जारी त्रिकोणीय सिरिजमा क्यानडा र ओमानसँग एक एक खेल हारिसकेको छ । लिगमा खराब प्रदर्शन गरिरहेको नेपालको आइतबार पनि ब्याटिङले राम्रो सुरुवात दिन सकेन ।
सम्बन्धित
















जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
‘एमआरपी’ कार्यान्वयन गर्न खोज्दा वीरगञ्ज भन्सारको जाँचपास रोकियो
बाँकेको नरैनापुरमा आगलागी, १३ घरगोठ जलेर ध्वस्त
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै, अमेरिकी अर्थतन्त्र प्रभावित
पश्चिमी वायुको प्रभाव : आज सातै प्रदेशका विभिन्न स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना
प्रतिक्रिया