रवि पक्राउबारे गृहमन्त्रालयमा छलफल जारी
मेरोन्यूज
२०८१ असोज ७ गते १७:०४

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई सहकारी छानबिनका लागि पक्राउका विषयमा अहिले गृहमन्त्रालयमा बैठक जारी रहेको छ ।
बैठकमा गृहमन्त्री रमेश लेखक, गृहसचिव गोकर्णमणि दवाडी , निमित्त प्रहरी महानिरीक्षक टेकप्रसाद राईलगायत सहभागी छन् ।
लामिछानेलाई कहिले पक्राउ गर्ने, पक्राउपछि आउनसक्ने सम्भावित सुरक्षा चुनौति , आवश्यक तयारीलगायतका विषयमा बैठक केन्द्रीत रहेको गृहस्रोतले जानकारी दियो ।
सहकारी छानबिन समितिले लामिछानेलाई दोषी ठहर गर्दै आवश्यक कारवाहीको सिफारिस गरेको थियो ।
सम्बन्धित
















अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
खारेज भयो निजामती कर्मचारीको ट्रेड युनियन
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
आज वैशाख शुक्ल पूर्णिमा: बुद्ध जयन्ती मनाइँदै
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
प्रतिक्रिया