करेन्ट लागेर दुई वर्षीय बालकको मृत्यु
मेरोन्यूज
२०८१ असोज ७ गते २०:४५

सर्लाही। सर्लाहीको सिसौटियामा करेन्ट लागेर दुई वर्षका बालकको मृत्यु भएको छ ।
गोडैता नगरपालिका–१०, सिसौटिया निवासी सुदिश चौधरीका छोरा दुई वर्षीय आयुष कुमार चौधरीको करेन्ट लागेर मृत्यु भएको हो । ओच्छ्यानमा बसेर खेलिरहेका बालकले बिजुलीको प्लकमा औँला हाल्दा करेन्ट लागेर गम्भीर घाइते भएका थिए ।
उनलाई तत्कालै उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा ल्याउँदा चिकित्सकले मृत घोषणा गरेका छन् । शव सोही अस्पतालमा पोष्टमार्टमपछि परिवारले बुझेर लगेका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
सम्बन्धित
















समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
मन्त्रिपरिषद्को बैठक बस्दै, मन्त्रालय मर्ज र खारेजसम्बन्धी खाका पेस गर्ने तयारी
तमिलनाडुका मुख्यमन्त्री बन्दै विजय थलापति !
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
प्रतिक्रिया