सूर्यदर्शन सहकारीको अनुसन्धान गर्न सीआईबीको टोली पोखरा जाँदै
मेरोन्यूज
२०८१ असोज ८ गते १४:०८

काठमाडौं । सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना प्रकरणको विषयमा थप अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोली पोखरा जाने भएको छ ।
सीआईबीका अनुसन्धान अधिकारी मंगलबार नै पोखरा जान लागेका हुन् ।
पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पूर्वडीआईजी छविलाल जोशी आइतबार पक्राउ परेका थिए । काठमाडौंको शंखमूलबाट पक्राउ परेका जोशीलाई सोही दिन पोखरा लगिएको थियो ।
जोशीलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले सोमबार अनुमति दिएको छ।
अदालतको अनुमतिपछि प्रहरीले उनीसँग मंगलबारदेखि नै बयान लिन सुरु गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
सम्बन्धित
















पोखरा महानगरपालिकाद्वारा अतिक्रमित संरचना हटाउन सूचना जारी
सातामा दुई दिन बिदा भएसँगै सौराहामा पर्यटकको आगमन उत्साहजनक
Home Secretary presents insignia to IGP Poudel
सभामुखले बोलाए प्रमुख सचेतक तथा सचेतकको बैठक
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर १० वर्षीय बालकको मृत्यु
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
प्रतिक्रिया