बुधबार, वैशाख २३, २०८३

बाढीले बगायो यूएन पार्कको झोलुंगे पुल

मेरोन्यूज २०८१ असोज १२ गते ८:३४

काठमाडौँ।काठमाडौँ र ललितपुर जोड्ने यूएन पार्कस्थित झोलुङ्गे पुल नदीमा आएको बाढीले बगाएको छ ।

Advertisement
NiccNicc

काठमाडौँको बुद्धनगर र ललितपुरको कुपण्डोल जोड्ने पुल बगाएको हो ।
बागमतीको बहावले युएन पार्क सँगैको झोलुङ्गे पुल बगाएको प्रहरी वृत्त बानेश्वरले जनाएको छ।

प्रतिक्रिया