देशभर बाढीपहिरो अपडेट : ९ जनाको मृत्यु, ६ बेपत्ता
मेरोन्यूज
२०८१ असोज १२ गते ९:०३

काठमाडौँ। अविरल वर्षाले निम्त्याएको बाढी र पहिरोमा परेर हालसम्म ९ जनाको मृत्यु भएको छ।
सशस्त्र प्रहरीले दिएको जानकारी अनुसार हालसम्म पाँचथरमा दुई, धनकुटामा २, झापामा १, ललितपुरमा १ र काभ्रेमा ३ जनाको मृत्यु भएको छ।
यस्तै, हालसम्म ६ जना वेपत्ता भएको तथ्यांक छ। धनकुटा र ललितपुरमा २(२ काठमाडौँ र धादिङमा १(१ जना बेपत्ता भएको तथ्यांक छ। हालसम्म १६२ घरमा क्षति भएको छ।
यस्तै देशभर ६१९ जनाको उद्धार गरिएको सशस्त्रको तथ्यांक छ।
सम्बन्धित
















अर्थमन्त्री र भौतिक पूर्वाधार मन्त्रीसँग बजेटबारे छलफल गर्दै रास्वपा सांसद
इरानको सपिङ सेन्टरमा आगलागी आठ जनाको मृत्यु
सशस्त्र प्रहरी बलका १८ जबान बिना सूचना सम्पर्कबिहीन (नामावली)
नाकामा भन्सार कडाइले नेपालतर्फको बजारमा बढ्यो चहलपहल
आज कुन तरकारिको मूल्य कती ?
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया