हिउँले भरिएको मनाङ, जाेखिम माेलेर हिँड्दै पर्यटक (भिडियाे)
मनाङ । गत बिहिवारदेखी देशभर अविरल वर्षा भएसँगै ठुलो जनधनको क्षती भयो ।
यस समयमा हिमाली जिल्ला मनाङकाे तल्लो भेगमा पानी र माथिल्लो भेगमा हिमपत भइनै रह्यो । जसले मनाङ आएका विदेशी पर्यटक तिन दिन सम्म यहीँ नै रोकिनु पर्र्यो ।
मौैसममा सुधार आएसँगै माथिल्लो भेगमा सेताम्मे जमेर रहेको हिउँमा पर्यटकहरु जोखिम मोलेर हिँडिरहेका छन् ।
यहाँ आउने पर्यटककाे गन्तब्य भनेकै विश्वको सर्बाधिक अग्लो स्थानमा रहेको तिलिचो ताल र थोराङ्ला पास हो । यि ठाउँहरु अहिले सेताम्मे हिउँले भरीएका छन् ।
सम्बन्धित


















आज अन्तरराष्ट्रिय आरोग्य दिवस मनाइँदै
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मधेश प्रदेशमा जुडशीतल पर्व मनाइँदै
यस्तो छ आज कृषिउपजको थोक मूल्य
हर्मुज घाँटीमा छिट्टै ‘नौसैनिक नाकाबन्दी’ सुरु गर्न राष्ट्रपति ट्रम्पको निर्देशन
होर्मुजमा अमेरिकी सेनालाई ‘घातक भुँमरी’मा फसाउने इरानी चेतावनी
मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
बालेनलाई गाली गरेर कन्टेन्ट बनाएको आरोपमा युट्युबर पक्राउ
पिर्के सलामी नलिने गृहमन्त्रीको घोषणा
प्रतिक्रिया