कांग्रेसका सांसदले सरकारको राहतको कोषमा १५ दिनको पारिश्रमिक दिने
मेरोन्यूज
२०८१ असोज १५ गते २०:१७

काठमाडौँ । नेपाली कांग्रेसका सांसदहरुले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १५ दिनको पारिश्रमिक दिने भएका छन् ।
मंगलबार बसेको कांग्रेसको संसदीय दलको बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १५ दिनको पारिश्रमिक दिने निर्णय गरेको प्रमुख सचेतक श्यामकुमार घिमिरेले जानकारी दिएका छन् ।
कांग्रेस पार्टीले यस अघि नै कोषमा पार्टीको तर्फबाट एक करोड दिने निर्णय गरिसकेको छ ।
सम्बन्धित
















नेप्से परिसूचकमा झिनो अङ्कको सुधार
साँखुमा गोली चल्यो
Mahar named UML chief whip
पोखराबाट भैरहवातर्फ आइरहेकाे बस तनहुँमा दुर्घटना, ३१ जना घाइते
नवप्रवर्तनलाई केन्द्रमा राखेर योजना तर्जुमा गरौँः मुख्यमन्त्री आचार्य
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
संसदका दुवै सदनको अधिवेशन आह्वान
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
प्रतिक्रिया