एभरेष्ट महिला भलिबल लिग: चितवनमाथि काठमाडौँ ३-१ सेटले विजयी
मेरोन्यूज
२०८१ असोज १५ गते २१:३९

काठमाडौँ । जारी एभरेष्ट महिला भलिबल लिग अन्तर्गत काठमाडौँ स्पाइकर्सले चितवन शक्तिलाई पराजित गरेको छ ।
मंगलबार सम्पन्न खेलमा काठमाडौँले चितवनलाई ३-१ सेटले पराजित गरेको हो ।
पहिलो सेटमा २५-२१ ले पराजित भएको काठमाडौँले खेलमा कमब्याक गर्दै त्यसपछि तिनै सेट लगातार जितेको थियो । काठमाडौँले दोस्रो सेट २५-१०, तेस्रो सेट २५-२२ र चौथो सेट २५-१७ ले जितेको थियो ।
यो काठमाडौँको दोस्रो खेलमा पहिलो जित हो । त्यस्तै पहिलो खेलमा जित हासिल गरेको चितवनले दोस्रो खेलमा हार बेहोरेको छ ।
सम्बन्धित
















अनर ६०० लाइट नेपाली बजारमा, प्रि-बुकिङमा १६ हजारकाे स्मार्टवाच निःशुल्क
इरानको नयाँ शान्ति प्रस्तावमा अमेरिकी राष्टपति ट्रम्प असन्तुष्ट
गर्मी बढेसँगै शुक्लाफाँटामा सुक्न थाले ताल
बालसुधार गृह सञ्चालन गर्न आर्थिक समस्यामा
नवलपरासीमा ट्रक र कार ठोक्किँदा एक जनाको मृत्यु
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
बीपी राजमार्गमा आवागमन बन्द, सवारी साधन होल्ड
प्रतिक्रिया