सम्पन्न भयो एमएडब्लु वृद्धिको पोखरा एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ

पोखरा । एमएडब्लु वृद्धिले पोखरामा आयोजना गरेको एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ क्याम्प सफलताका साथ सम्पन्न भएको छ । पोेखरा इभेन्ट सेन्टरमा तीन दिनसम्म चलेको क्याम्पमा गण्डकी क्षेत्रका ग्राहकहरुले नामी, सेरेस र दिपल इभीको एक्सपिरियन्स गरेका थिए ।
इभीप्रेमीहरुले तीन ब्रान्डका इभीका इनोभेटिभ फिचर, लक्जरी र पर्फमेन्सबारे जानकारी लिनुका साथै टेस्ट ड्राइभ गरेका थिए । पोखराबाट भएको यो प्रतिक्रियाले यो क्षेत्रमा इलेक्ट्रिक सवारीसाधनको बढ्दो रुचीलाई प्रदर्शन गरेको छ ।
यो विशेष कार्यक्रममा इलेक्ट्रिक सवारीसाधनमा चाख राख्ने गण्डकीका ग्राहकले काठमाडौंका टप ३ रिकन्डिसन हाउसबाट अभुतपूर्व ‘एक्सचेन्ज भ्यालु’ र एमएडब्लु वृद्धिबाट बेजोड ‘एक्सचेन्ज बोनस’को फाइदा उठाउँदै नयाँ पुस्ताको इलेक्ट्रिक खरिद गर्नु भएको थियो । एमएडब्लु वृद्धि ग्राहकहरुको सहभागिता र रुचीका लागि धन्यवाद प्रकट गर्दछ । गत साता पोखरामा भव्य समारोहबीच एमएडब्लु वृद्धिले आफ्नो लोकप्रिय इभी ब्रान्ड दिपल र नामीलाई सार्वजनिक गरेको थियो ।










एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
आजदेखि बाघ गणना हुँदै
रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै
विदेशमा पढ्नका लागि बाहिरियो ४२ अर्ब ९६ करोड
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
उपाधि भिडन्तमा सुदूरपश्चिम ८५ रनमै अलआउट, लुम्बिनीका कप्तान रोहितको ह्याट्रिक
एनपीएल फाइनल : लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै सुदूरपश्चिम
एसीसी यु–१९ एसिया कपः नेपाल श्रीलंकासँग पराजित
एनपीएल च्याम्पियन लुम्बिनी लायन्सलाई प्रधानमन्त्रीकाे बधाई
प्रतिक्रिया