भारतको छत्तीसगढमा प्रहरी सँगको भीडन्तमा ३२ जना माओवादीको मृत्यु
मेरोन्यूज
२०८१ असोज १९ गते १०:५८

एजेन्सी । भारतको छत्तीसगढ स्थित नारायणपुर जिल्लामा प्रहरी सँगको भीडन्तमा ३२ जना कथित माओवादीको मृत्यु भएको छ ।
मारिएका माओवादीको संख्या अझै बढ्न सक्ने भारतीय प्रहरीले जनाएको छ । छत्तीसगढमा गत वर्ष भाजपा सरकार आएयता माओवादी विरुद्ध सघन अभियान चलाइएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
त्याँहाका गृहमन्त्री विजय शर्माले माओवादी सँग शान्ति वार्ताको प्रस्ताव समेत राखेका छन् । यो वर्षको जनवरी देखि हाल सम्म १ सय ७१ माओवादी मारिएको समाचारमा उल्लेख गरिएको छ ।
सम्बन्धित
















आज कुन तरकारिको मूल्य कती ?
‘क्यासिनो’मा जुवा खेलिरहेका १९ नेपाली पक्राउ
इरानका विदेशमन्त्री अराघची किन गए चीन ?
‘इरानसँग सम्झौतामा प्रगति’ भएको भन्दै ट्रम्पले ‘प्रोजेक्ट फ्रीडम’’ स्थगित गरे
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया