चितवनका सीडीओ यादव मन्त्रालय तानिए
मेरोन्यूज
२०८१ कार्तिक ७ गते १६:२०

काठमाडौँ । चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव मन्त्रालयमा तानिएका छन् ।
गृह मन्त्रालयले यादवलाई फिर्ता बोलाएर प्रकाश पौडेललाई चितवनमा काज सरुवा गरेको हो ।
यस्तै मन्त्रालयले गोविन्दप्रसाद रिजाललाई अध्यागमन विभागको महानिर्देशकमा पदस्थापन गरेको छ । रिजाल २७ भदौमा श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयबाट गृहमा सरुवा भएका थिए ।
यसअघिका विभागका महानिर्देशक कोशहरि निरौलालाई गत बिहीबारको मन्त्रिपरिषद् बैठकले अन्यत्र सरुवा गरेको थियो ।
सम्बन्धित
















सहिदका सपना पूरा गर्न उहाँहरुले देखाएको बाटोमा हिँड्ने प्रण गरौँः सभापति थापा
सहिदहरुको आकाङ्क्षा साकार पार्न मन, वचन र कर्मले समर्पित हुन राष्ट्रपतिको आग्रह
शहीदका रगतलाई सम्मान गर्दै उनीहरूको सपना पूरा गर्ने समय आएकोछ: बालेन शाह
पाँच सय किलो गाँजासहित दश जना पक्राउ
आज सहिद दिवस, विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै
बालेनले गरे बर्दिया २ मा रास्वपा सम्पर्क कार्यालय उद्घाटन,यस्ताे छ उनकाे आजकाे कार्यतालिका
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
बालेन, महेश, हर्क र निकोलसलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
त्रिशूली किनारमा भेटिएको ‘गणपति डिलक्स’काे उत्खनन स्थगित
प्रतिक्रिया