राफिन्हाको ह्याट्रिकमा बार्सिलोनाको शानदार जित
मेरोन्यूज
२०८१ कार्तिक ८ गते ७:०४

काठमाडौं । राफिन्हाको ह्याट्रिकमा युरोपेली च्याम्पियन्स लिगको बुधबार राति भएको खेलमा बार्सिलोनाले वायरन म्युनिखलाई ४-१ ले हराएको छ।
विपक्षी गोलरक्षक मानुएल नुयुरलाई छकाउँदै राफिन्हाले खेलको पहिलो मिनेटमा नै गोल गरेका थिए। फर्मिन लोपेजको पासमा रोबर्ट लेडवास्कीले ३६ औँ मिनेटमा गोल गरे। डिबक्सको उनको घुमाउरो प्रहार गर्दै गोल गरेपछि राफिन्हाले पहिलो हाफका बार्सिलोनाका लागि तेस्रो गोल गरेका थिए।
दोस्रो हाफको सुरुवातमा गोल गर्दै उनले ह्याट्रिक पुरा गरे। वायरनका लागि हेरी केनले १८ औं मिनेटमा गोल थपे। यस सिजनमा छाएका राफिन्होको खेलमा गरेको दोस्रो गोल साँच्चै उत्कृष्ट थियो।
सम्बन्धित
















अमेरिकाले जफत गरेको जहाज रिहाइका लागि दबाब दिन राष्ट्रसङ्घलाई इरानको आग्रह
गर्मी बढेसँगै बाँकेमा देखिन थाले विषालु सर्प
ओमनले नेपाललाई दियो २८१ रनको लक्ष्य
आन्तरिक राजस्व कार्यालयले चालु आर्थिक वर्षको प्रथम ९ महिनामा तीन अर्ब ९७ करोड ६७ लाख राजस्व सङ्कलन
ट्रम्पले भने – इरानसँग वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबार पाकिस्तान जाँदैछ
रास्वपाले वैशाख १५ देखि जिल्ला अधिवेशन गर्ने
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
इरानले मशाद विमानस्थलबाट पुनः अन्तर्राष्ट्रिय उडान सुरु गर्ने
भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु
प्रतिक्रिया