आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै
मेरोन्यूज
२०८१ कार्तिक ११ गते ७:२३

काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक आज बस्दैछ ।
बैठक बिहान साढे ११ बजे संघीय संसद सचिवालय सिंहदरबारस्थित समितिको हलमा बस्ने जनाइएको छ ।
बैठकमा विश्व जलवायु सम्मेलन कोप–२९ मा नेपालको सहभागिताका लागि आवश्यक तयारी सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।
सम्बन्धित















नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
फेवातालमा फसेका पाँच भारतीयको सशस्त्रद्वारा सकुशल उद्धार
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया