शुक्रबार, वैशाख १८, २०८३

बलात्कार आरोपमा पक्राउ परेका सशस्त्र प्रहरीका जवान हिरासतमै मृत भेटिए

मेरोन्यूज २०८१ कार्तिक १२ गते ११:२७

काठमाडौं । दाङमा जबर्जस्ती करणीको आरोपमा पक्राउ परेका सशस्त्र प्रहरी जवान रेवन पचभैया मगर प्रहरीको हिरासतमै मृत फेला परेका छन्।

Advertisement
NiccNicc

प्युठान बडडाँडा घर भएका प्रहरी जवान मगरलाई भालुवाङमा केही दिन पहिले नाबालिका बलात्कार आरोपमा प्रहरीले पक्राउ गरेको थियो । उनी वडा प्रहरी कार्यालय घोराहीको हिरासतमा थिए ।

गन्जी र टिसर्टको पासो लगाएर शौचालयमा झुन्डिएको अवस्थामा आज बिहान ५ बजे शव फेला परेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया