साफ महिला फुटबलको फाइनल खेल हेर्न प्रधानमन्त्री ओली रंगशाला जाने
मेरोन्यूज
२०८१ कार्तिक १४ गते ८:४७

काठमाडौं । साफ महिला च्याम्पियनसिप अन्तर्गत आज साँझ हुने फाइनल खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली पनि दशरथ रंगशाला जाने भएका छन् । १२ औँ साफको फाइनल खेलमा बुधबार साँझ साढे ६ बजेदेखि सुरु हुँदैछ।
साफकाे फाइनलमा नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ। साफको फाइनल फुटबल खेल अवलोकन तथा पुरस्कार वितरणका लागि प्रधानमन्त्री ओली दशरथ रंगशाला जाने कार्यक्रम तय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
सम्बन्धित
















भानु चुँदीरम्घालाई भाषा र साहित्यको गन्तव्यस्थल बनाउनुपर्छः राष्ट्रपति
President Paudel lays foundation for Bhanu Literary Park in Tanahu
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
Chinese Ambassador calls on Minister Pokharel
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
साँखुमा गोली चल्यो
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन कार्यक्रम आजका लागि स्थगित
प्रतिक्रिया