बंगलादेशविरुद्ध फाइनल खेल्ने नेपाली टोली घोषणा, एक जना परिवर्तन
मेरोन्यूज
२०८१ कार्तिक १४ गते १७:५४

काठमाडौं । साफ वुमन च्याम्पियनसिपको उपाधिका लागि नेपाल र बंगलादेश खेल्दैछ । खेल ६ बजेर ३० मिनेटमा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।
नेपाली टोलीमा आज एक परिर्वतन भएको छ । बंगलादेशससँग भएको खेलमा रातो कार्ड पाएका कारण रेखा पौडेलले आजको खेल गुमाउने छिन् ।
उनको स्थानमा सरु लिम्बुले खेल्ने भएकी छन् । अरु बंगलादेशविरुद्ध खेलेका खेलाडीलाई नै निरन्तरता दिएका छन् ।
नेपाली टोलीः : एन्जिला तुम्बापो सुब्बा ( गोलरक्षक) पूजा राना, बिमला बिक, अमृता जैसी, रेनुका नगरकोटे, सरु लिम्बु, साबित्रा भण्डारी, गीता राना, प्रीती राई, सविता राना मगर र अमिषा कार्की
सम्बन्धित
















विश्वकप लिग-२ः ओमानमाथि युएईको जित
कस्तो छ देशको आर्थिक अवस्था ? अर्थ मन्त्रालयले सार्वजनिक गर्याे स्थितिपत्र
बतास एमएडब्लु कमर्सियल भेहिकल्सले मनायो तेस्रो वार्षिकोत्सव, देशभर सामाजिक अभियान संचालन
सिटिजन्स बैंक खुला टेनिस: निहाल, प्रदीप र निसान विजयी
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन कार्यक्रम आजका लागि स्थगित
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
प्रतिक्रिया