हङकङ सिक्सेजः क्वार्टरफाइनलमा नेपाल श्रीलंकासँग ४० रनले पराजित
मेरोन्यूज
२०८१ कार्तिक १७ गते १६:०७

काठमाडौं ।नेपाल हङकङ सिक्सेसको क्वाटरफाइनलमा श्रीलंकासँग पराजित भएको छ । शनिबार सम्पन्न क्वाटरफाइनल खेलमा नेपाल श्रीलंकासँग ४० रनले पराजित भएको हो ।
श्रीलंकाले दिएको १२४ रनको लक्ष्य पछाएको नेपालले ५ ओभरमा ६ विकेट गुमाउँदै ८३ रन बनाएको हो । नेपालका लागि राशिद खानले सर्वाधिक ५५ रन बनाएका थिए ।
यसअघि श्रीलंकाले पहिला ब्याटिंग गर्दै ६ ओभरमा २ विकेट गुमाएर १२३ रन बनाएको थियो । यो जितसँगै श्रीलंका सेमीफाइनलमा पुगेको छ ।
त्यस्तै नेपालले अब अर्को खेल प्लेट सेमिफाइनल खेल्ने भएको छ । प्लेट सेमिफाइनल खेलमा नेपालले बंगलादेश र यूएईमध्ये एक देशसँग आइतबार खेल्ने छ ।
सम्बन्धित













पल्टेको ग्यास बुलेट हटाउन नसक्दा १३ घण्टादेखि पूर्व-पश्चिम राजमार्ग अवरुद्ध
विद्यार्थीहरूलाई देशप्रेमको भावना जगाउँने शिक्षा दिनु आवश्यकः अध्यक्ष विजुक्छेँ
कांग्रेसबाट समानुपातिक सूचीमा पूर्व र वर्तमान राष्ट्रपतिका छोरा–छोरी पनि
कांग्रेस चुनावबाट भाग्दैन बरु हार्न तयार छ : कोइराला
पुतिनको निवासमाथि ड्रोन आक्रमण बनावटी दाबी मात्र : युक्रेन
प्रतिनिधिसभा निर्वाचन : आज र भोलि समानुपातिक निर्वाचनको बन्द सूची पेस गर्ने कार्यतालिका
एनएसजेएफ पल्सर स्पोट्र्स अवार्डको नयाँ मिति घोषणा, पावर्ड बाईमा यती एयरलाइन्स
रवि–बालेनबिच ७ बुँदे सम्झौता : दल ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ नै रहने, प्रधानमन्त्रीको उम्मेदवार बालेन बन्ने
रवि भन्छन् – सहमति नेताले खोजेजस्तो नभई देशलाई चाहिएजस्तो हुनुपर्छ
कुलमानको उज्यालो नेपाल र प्रलोपाबीच एकता हुँदै
प्रतिक्रिया