हङकङ सिक्सेस : पाकिस्तानलाई पराजित गर्दै श्रीलंकाले हात पार्यो उपाधि
मेरोन्यूज
२०८१ कार्तिक १८ गते १८:०६

काठमाडौं । हङकङ इन्टरनेसनल सिक्सेस–२०२४ को उपाधि श्रीलंकाले जितेको छ । श्रीलंकाले आइतबार दिउँसो भएको फाइनलमा पाकिस्तानलाई तीन विकेटले पराजित गर्दै उपाधि हात पारेको हो ।
पाकिस्तानले दिएको ७३ रनको लक्ष्य श्रीलंकाले तीन विकेट गुमाएर ५ ओभरमै पूरा गर्दै उपाधि जितेको हो । त्यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानले सबै विकेट गुमाएर ७२ रन बनाएको थियो ।
हङकङ सिक्सेसमा सहभागी भएको नेपाल भने समूह चरणका सबै खेलमा विजयी भए पनि क्वाटरफाइनलमा भने उपाधि विजेता श्रीलंकासँगै पराजित भएको थियो ।
सम्बन्धित













बाँकेको नौबस्ता कारागारबाट भागेका १४७ मध्ये ५२ जना पक्राउ
साेमबार दोहोरो अंकले घट्याे सेयर बजार, काराेबार कति ?
मेक्सिकोमा रेल दुर्घटना : १३ जनाको मृत्यु, ९८ घाइते
ताप्लेजुङमा मतदाताको सङ्ख्या ९० हजार नाघ्यो
इन्डोनेसियामा नर्सिङ होममा आगलागी हुँदा १६ जनाको मृत्यु
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
मन्त्रिपरिषद् बैठकः विभिन्न जिल्लाका नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने
प्रतिक्रिया