प्रहरीले रविलाई तेस्रोपटक अदालत उपस्थित गरायो
मेरोन्यूज
२०८१ कार्तिक २० गते ११:०२

पोखरा । सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेलाई तेस्रोपटक म्याद थपका लागि आज अदालत उपस्थित गराइएको छ।
सूर्यदर्शन सहकारी ठगी आरोपमा प्रकाउ परेका गोर्खा मिडियाका तत्कालीन प्रबन्धनिर्देश लामिछानेसहित कास्की प्रहरीकै हिरासतमा रहेका पूर्व डीआईजी छविलाल जोशी, लीला पछाईं र रामबहादुर खनाललाई म्याद थपका लागि आज जिल्ला अदालत कास्की लगिएको हाे।
सम्बन्धित
















प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
प्रतिक्रिया