अद्वैत उपन्यासलाई आख्यान पुरस्कार
मेरोन्यूज
२०८१ कार्तिक २५ गते १०:३४

चितवन । कविडाँडा साहित्य समाजले अद्वैत उपन्यासका लागि गत वर्षको आख्यान पुरस्कार प्राध्यापक कृष्ण गौतमलाई प्रदान गरेको छ ।
समाजका अध्यक्ष एलबी क्षेत्रीले शनिबार यहाँ आयोजित कार्यक्रममा रु एक लाख २५ हजारको उक्त पुरस्कार प्रदान गरे। विसं २०७५ देखि समाजले उक्त पुरस्कार प्रदान गर्दै आएको छ ।
सम्बन्धित













थारू समुदाय माघीका लागि ढिक्री बनाउन व्यस्त
सासूको उत्प्रेरणाले ‘मिनिल्याप’ गराउँदै बुहारीहरू
काठमाडौँ विश्वविद्यालयमा आजदेखि ‘एआई–सम्मेलन’
जनमुक्ति मार्ग निर्माणले लियो गति
‘लगातार काम गर्दा सौगात मल्ल नभई पात्रकै जीवनमा हुन्छु’
वालेनले उम्मेदवारी दिने तयारी गरेकाे काठमाडौँ-२ बाट आशिकाकाे स्वतन्त्र उम्मेदवारी घोषणा
फेकोन लुम्बिनी प्रदेशको अध्यक्षमा दिपेन्द्र कुँवर दोस्रो पटक निर्वाचित
निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा
प्रतिक्रिया