‘ह्रस्व दीर्घ’ले ३ दिनमा कति कमायो ?
मेरोन्यूज
२०८१ मंसिर ४ गते ११:३८

काठमाडौं । फिल्म ‘ह्रस्व दीर्घ’ले घरेलु बक्स अफिसमा सुखद् कमाइ गरिरहेको छ ।
फिल्मले आइतबारसम्म २ करोड ७५ लाख गस कमाइ गरेको वितरण टीमले जानकारी दिएको छ ।
शुक्रबार ८० लाख र शनिबार १ करोड २० लाख ग्रस कमाइ गरेको फिल्मले आइतबार ७५ लाख रुपैयाँ कमाएको थियो।
चन्द्र पन्त निर्देशित यस फिल्ममा हरिहर अधिकारी, नीता ढुंगाना, प्रदीप रावत, ब्रह्मानन्दम, कबिर दुहान सिंह, प्रशान्त ताम्राकार, सञ्चिता लुइँटेल, सरोज खनाल, बुद्धि तामाङ, किरण केसीलगायतका कलाकारको अभिनय रहेको छ।
सम्बन्धित














मकरस्नान गर्ने आउने भक्तजनलाई कालीगण्डकीमा निःशुल्क डुङ्गाकाे व्यवस्था
आज २०८२ साल माघ १ गते बिहीवारको राशिफल
उत्तरायणको पहिलो दिनः आज मकर (माघे) सङ्क्रान्ति पर्व मनाइँदै
नेपाली कांग्रेसको सभापतिमा थापा निर्विरोध निर्वाचित
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
कांग्रेस विशेष महाधिवेशनको कार्यविधि पारित
जसपा उपाध्यक्ष शिवलालको समूह र लिम्बुवान क्रान्तिकारी पार्टी नेकपामा समाहित
प्रतिक्रिया