बेलायतमा आप्रावासीको संख्या गत बर्ष मात्रै ९ लाख थपिए

लन्डन। गत वर्ष युनाइटेड किंगडममा आप्रावासीको संख्या ९ लाख नाघेको छझ ।
जसका कारण भिसा नियमहरूले आगमनको संख्या घटाउन थालेको यउटा तथ्याङ्कले देखाएको छ।
राष्ट्रिय तथ्याङ्क कार्यालयको बिहीबारको तथ्याङ्कले ९ लाख ६ हजार आप्रावासी बिगत १२ महिनादेखि जुन २०२३ सम्म पुगेको हो ।
सन् २०२४ को जुनसम्मको रेकर्ड उच्च रहेको सङ्ख्या २० प्रतिशतले घटेर ७, २८,००० पुगेको ओएनएसले बताएको छ । भिसा नियमहरू परिवर्तन भएपछि अध्ययन भिसामा आउने आश्रितहरूको सङ्ख्या भने अहिले घटेको छ ।
बेलायतका मतदाताहरू, जसको कुल जनसंख्या लगभग ६८ मिलियन छ, उनीहरूले चिन्ता व्यक्त गरेका छन् कि यति ठूलो संख्यामा भएको आगमनले आवासको प्रकिया बिग्रन सक्छ र सार्वजनिक सेवाहरूमा थप तनाव ल्याउन सक्छ।
२०१६ मा बेलायतले युरोपेली संघ छोड्ने घटना कारण पनि यति धेरै संख्या बढनुको एक कारण मानिएको छ । तर स्वास्थ्य सेवा जस्ता क्षेत्रमा रोजगारदाताले विदेशी कामदारविना काम गर्न नसक्ने बताउँछन्।
















अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
खारेज भयो निजामती कर्मचारीको ट्रेड युनियन
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
देशका अधिकांश भागमा मेघगर्जनसहित वर्षाको सम्भावना
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
प्रतिक्रिया