कुमारी बैंक र भिजन कार्ट प्रालिबीच सम्झौता
मेरोन्यूज
२०८१ मंसिर १४ गते १५:१६

काठमाडौं। कुमारी बैंक लिमिटेड र बुढानीलकण्ठमा रहेको भिजन कार्ट प्रालिबीच बैंकका ग्राहकलाई क्लिनिकका सेवामा छुट दिने सम्झौता भएको छ ।
यस सम्झौता अनुसार भिजन कार्टबाट बैंकका ग्राहकलाई इएम् शुल्क र परीक्षणमा ४० प्रतिशत छुट (अधिकतम ४,००० रुपैयाँ सम्म), निःशुल्क कन्ट्याक्ट लेन्स परामर्श र कन्ट्याक्ट लेन्समा ५ प्रतिशतसम्म छुट दिइन्छ ।
साथै, पार्टनर रिफेरल केन्द्रमा कुनै प्रकारको आँखा सम्बन्धी शल्यक्रिया गर्दा ५ प्रतिशत छुट, सनग्लासमा १० प्रतिशत छुट, र जेष्ठ नागरिकका लागि निःशुल्क डाक्टर परामर्श दिइने बैंकले जनाएको छ ।
सम्बन्धित
















असिनाले फलफूल र तरकारी बालीमा क्षति
Demonstration held in Kakarvitta demanding justice to Inisha
चीनद्वारा नयाँ उपग्रह ‘याओगान–५०–०२’ प्रक्षेपण
‘धुरन्धर २’ ले रिलिजअघि नै कमायो १०० करोड, तोड्यो बाहुबलीको रेकर्ड
वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
कार्यदलको निष्कर्ष : चालक थकित र अपर्याप्त सडक पूर्वाधारका कारण धादिङ बस दुर्घटना
इरानमाथि सैनिक हमलामा ५० हजार भन्दा बढी अमेरिकी सैनिक संलग्नः पेन्टागन
किशोरी साहको मुद्दा हेर्न नमिल्नेमा, अर्को पेशी आइतबार
नेपाल–इन्डो क्रिकेटः भारतको पिथौरागढ सेमिफाइनलमा
प्रतिक्रिया