रौतहटको लमाहा खोलामा नुहाउन गएका दुई युवकको डुबेर मृत्यु
मेरोन्यूज
२०८१ मंसिर १४ गते १९:३८

चन्द्रपुर । रौतहटको गरुडा–२ गेडहीगुठीस्थित लमाहा खोलामा नुहाउन गएका दुई जना युवकको आज डुबेर मृत्यु भएको छ।
गरुडा नपा–२ गेडाहीका देवालाल साहका १८ वर्षीय छोरा जितेन्द्र साह र उमेश साहका १८ वर्षीय छोरा राजीव साहको लमाह खोलामा नुहाउने क्रममा डुबेर मृत्यु ज्यान गएको हो।
आज दिउँसो नुहाउन गएका उनीहरू बेपत्ता भएको खबरप्राप्त हुनासाथ सशस्त्र प्रहरी बल ११ नम्बर गण तथा सुरक्षा बेस दुधियाभार र नेपाल प्रहरीको टोली खटिएको थियो।
डुबेका दुवैलाई अचेत अवस्थामा उद्धार गरी बेटर नेपाल मल्टी स्पेसलिटी हस्पिटल गरुडा लगिएकोमा अस्पतालले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
सम्बन्धित
















युद्धमा मारिएका सैनिकका लागि उत्तर कोरियाको सङ्ग्रहालय
मन्त्रिपरिषद् बैठक जारी
भानु चुँदीरम्घालाई भाषा र साहित्यको गन्तव्यस्थल बनाउनुपर्छः राष्ट्रपति
President Paudel lays foundation for Bhanu Literary Park in Tanahu
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
साँखुमा गोली चल्यो
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन कार्यक्रम आजका लागि स्थगित
प्रतिक्रिया