बसले ठक्कर दिँदा जाजरकोटमा पैदलयात्रीको मृत्यु
मेरोन्यूज
२०८१ मंसिर १४ गते २१:१०

काठमाडौं । जाजरकोटमा बसको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ।
शुक्रबार साँझ ७ बजे भेरी नगरपालिका-१ रावतगाउँस्थित कर्णाली करिडोर अन्तर्गत डोल्पाबाट नेपालगन्जतर्फ आउँदै गरेको भे १ ख १३९६ नम्बरको बसले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालयका डिएसपी पुरूषोत्तम पाण्डेले जानकारी दिए।
जाजरकोट नलगाड नगरपालिका-१ चिउरीका ३७ वर्षीय सुरेश महर बसरले ठक्टर दिएकोमा उपचारका लागि जिल्ला अस्पताल जाजरकोट लगिएकोमा उनको उपचारकै क्रममा ज्यान गएको जाजरकोट प्रहरीले जनाएको छ।
बस चालक बाँके नेपालगंज उपमहानगरपालिका-४ का ४५ वर्षीय कबिराज घर्तिमगरलाई प्रहरीले पक्राउ गरेको छ।
सम्बन्धित















कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
खोटाङका तीन स्थानीय तहमा आइतबार पनि पठनपाठन
विश्वकप लिग-२ः ओमानमाथि युएईको जित
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत
प्रतिक्रिया