कीर्तिपुरको मेयरमा कांग्रेसको अग्रता कायमै
मेरोन्यूज
२०८१ मंसिर १७ गते १४:२७

काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसको अग्रता कायमै रहेको छ । यहाँ नेपाली कांग्रेसका उम्मेदवार कृष्णमान डंगोलले २ हजार ४२१ मत प्राप्त गरेका छन् ।
यस्तै नेकपा एमालेका उम्मेदवार डा. सुरेन्द्र मानन्धरले २ हजार ६१ मत पाएर दाेस्राे स्थानमा छन् । नेकपा माओवादी केन्द्रका उम्मेदवार प्रा.डा. शिवशरण महर्जनले १ हजार ६७४ मत पाएका छन् ।
यहाँ स्वतन्त्र उम्मेदवार राजमान महर्जनले ९६५ मत प्राप्त गरेका छन् ।
सम्बन्धित











कराते च्याम्पियनमा भाग लिन नेपाली टोली भारत जाँदै
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी
बैदेशिक राेजगारीमा पठाइदिने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ
गृहमन्त्री अर्याल सुर्खेतमा
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसङ्घमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
प्रतिक्रिया