मंगलबार पनि बढ्यो सेयर बजार
मेरोन्यूज
२०८१ मंसिर १८ गते १५:४८

काठमाडौं। सेयर बजार मंगलबार पनि बढेर बन्द भएको छ । आज नेप्से परिसूचक १७ दशलमव ८० अंकले बढेर २,७७५ को विन्दुमा कायम भएको हो। नेप्से हिजो सोमबार पनि १९ दशलमव ९७ अंकले बढेको थियो ।
मंगलबार १४२ कम्पनीको मूल्य बढेको छ भने ९७ कम्पनीको मूल्य घटेको छ । आज दिनभरिमा ३०७ कम्पनीको १ करोड ८१ लाख ६० हजार ६३४ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ५२ करोड माथिको सेयर कारोबार भएको छ ।
मंगलबार सबैभन्दा धेरै ङादी ग्रुप पावरको सेयर कारोबार भएको छ । आज यस कम्पनीको २६ करोड ७४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । यस्तै जानकी फाइनान्सको २६ करोड ५१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । वेष्ट फाइनान्सको २४ करोड ६ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
सम्बन्धित










ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
रास्वपा सभापति रवि लामिछाने रिहा
चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह
सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
प्रतिक्रिया