एनआरएनएको विवादसम्बन्धी मुद्दामा ‘अन्य’ आदेश
मेरोन्यूज
२०८१ मंसिर १८ गते १६:५६

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को आधिकारिक विवादसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले ‘अन्य’ आदेश दिएको छ ।
न्यायाधीशद्वय मनोजकुमार शर्मा र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले मंगलबार अन्तरिम आदेशका लागि मुद्दालाई प्राथमिकतामा राखेर अघि बढाउने गरी अन्य आदेश दिएको हो ।
गत कात्तिक ८ गते सर्वोच्चमा रिट दायर गरेका थिए ।
सम्बन्धित
















१९ जिल्लामा हुलाकको घरमै सेवा : राहदानी, लाइसेन्स, शैक्षिक प्रमाणपत्रलगायत कागजात ढुवानी
पाठ्यक्रम समयसापेक्ष पुनरावलोकनका लागि कार्यदल गठन
राष्ट्रपतिद्वारा संसद्का दुवै सदनको अधिवेशन आह्वान
चिकित्सक संघको अध्यक्षमा डा बद्री रिजाल
सातौं एसियन सभात च्याम्पियनसिपमा नेपाल टिम च्याम्पियन
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
प्रतिक्रिया