प्रचण्डले बोलाए पदाधिकारी बैठक
मेरोन्यूज
२०८१ मंसिर १९ गते १७:४८

काठमाडौं । नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भोलि (बिहीबार) बिहान साढे ८ बजे खुमलटारमा बस्नेगरी बैठक बोलाएका हुन् ।
बैठकमा पार्टी निकट अखिल क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलनबारे छलफल हुने बताइएकाे छ । साथै स्थानीय तह उपनिर्वाचन, प्रधानमन्त्री केपी ओलीको चीन भ्रमण, केन्द्रीय समिति बैठकको तयारी लगायत विषयमा पनि छलफल हुने बुझिएको छ ।
सम्बन्धित
















मिठाई बेचेर खुसी कमाएका हरिबहादुर
हलिया मुक्ति घोषणाको १८ वर्षः ‘व्यवस्था फेरियो, अवस्था उस्तै’
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
पर्यटकका रोजाइमा सिन्धुपाल्चोकको भैरवकुण्ड
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
गृहमन्त्री गुरुङको स्पष्टीकरण : केही लुकाएको छैन, ऋण लिए सेयर किनेको हुँ
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
प्रतिक्रिया