अल्लु अर्जुनकाे ‘पुष्पा २’ ले कति कमायाे ?
मेरोन्यूज
२०८१ मंसिर २५ गते १५:२०

काठमाडौं । अल्लु अर्जुन अभिनित फिल्म ‘पुष्पा २ : द रुल’ ले यतिबेला हलहरुमा धुम मच्चाइरहेको छ । यो फिल्मले रिलिज हुनेबित्तिकै कमाईका सबै रेकर्ड तोड्दै आएको छ ।
पहिलो दिनमै सबैभन्दा धेरै कमाई गर्ने रेकर्ड राखेको यो फिल्मले अहिलेपनि बम्पर कमाइ गरिरहेको छ । जानकारीअनुसार साेमबारसम्ममा फिल्मको विश्वव्यापी कमाई ८८० करोड भारु पुगेको छ ।
सुकुमार बान्द्रेडीको लेखन तथा निर्देशन रहेको फिल्ममा अल्लु अर्जुनसहित रश्मिका मन्दना, फरद फासिल, जगपति बाबु, धनुञ्जय, राव रमेश, सुनील लगायतको अभिनय छ। नवीन येर्नेनी र रविशंकर यममाञ्चिली फिल्मका निर्माता हुन्।
सम्बन्धित
















कैलालीका ४० युवालाई ‘कम्प्युटर टेक्निसियन’ र छपाइ ‘मेसिन अपरेटर’ तालिम
मनोहराका सुकुम्बासी बस्ती भत्काउने काम जारी (तस्बिरहरु)
‘Former PM Adhikari’s dedication unparalleled’
वीरगञ्जमा गण्डक नहर किनारका अतिक्रमित संरचना हटाउन थालियो
बुटवलमा पनि सरकारी जग्गामा बनेका घरटहरा हटाउन थालियो
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
यी हुन् मन्त्रिपरिषद् बैठकका ३ निर्णय
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आईपीओ आवेदनलाई सहज र झन्झटरहित बनाउँदै सिटिजन्स बैंककाे माई–आस्बा सुविधा
प्रतिक्रिया