अपाङ्गता भएका व्यक्तिहरूको नेतृत्व विस्तार गर्न “वाक टुगेदर, लिभ टुगेदर” कार्यक्रम आयोजना

काठमाडौँ । सरोकारवालाले अपाङ्गता भएका व्यक्तिहरूको नेतृत्व विस्तार गर्न अपाङ्गता भित्रको सक्षमताको खोजी जरुरी रहेको बताएका छन् ।
अपाङ्गता भएका व्यक्तिहरूको ३३औँ अन्तर्राष्ट्रिय दिवस २०२४ अन्तर्गत एआईएन (AIN) अपाङ्गता कार्य समूहद्वारा सोमबार आयोजित “वाक टुगेदर, लिभ टुगेदर” कार्यक्रम बोल्दै उनीहरुले अपाङ्गता भएका व्यक्तिहरूको नेतृत्व विस्तार गर्न जरुरी रहेकामा जोड दिएका हुन् ।
एआईएन (AIN )अपाङ्गता कार्य समूहले समावेशी र दिगो भविष्यका लागि अपाङ्गता भएका व्यक्तिहरूको नेतृत्व विस्तार गर्ने “समावेशी तथा दिगो भविष्यको पूर्वाधार, अपाङ्गता व्यक्तित्वहरू प्रबल नेतृत्वको आधार” भन्ने नाराका साथ अपाङ्गता भएका व्यक्तिहरूको ३३औँ अन्तर्राष्ट्रिय दिवस २०२४ मनाउनको लागि “वाक टुगेदर, लिभ टुगेदर”कार्यक्रम आयोजना गरेको हो ।
उक्त कार्यक्रममा प्यानल छलफल, समावेशी शिक्षा प्रतिवेदन वितरणसम्बन्धी राष्ट्रिय स्तरको ओपीडी सर्वेक्षण, अपाङ्गता भएका व्यक्तिहरूले सिर्जना गरेका उत्पादनहरूको प्रदर्शनी र्याम्प वाक, बालबालिकाको विशेष नृत्य प्रस्तुति, प्रदर्शनी र स्टलहरू राखिएको थियो।














भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु
जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसङ्घमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
एमबाप्पेको कीर्तिमानी रोनाल्डोको बराबरी, सेभिल्लाविरुद्ध रियल १–० ले विजयी
विराटनगरस्थित नोबेल मेडिकल कलेजको भवनबाट खसेका इन्टर्न डाक्टरको मृत्यु
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
प्रतिक्रिया