बिहीबार, वैशाख १०, २०८३

अन्तिम खेलमा पनि हार्‍यो लुम्बिनी, कर्णालीको प्लेअफ सम्भावना बलियो

मेरोन्यूज २०८१ मंसिर २८ गते १२:३९

काठमाडौं ।नेपाल प्रिमियर लिगको अन्तिम खेलमा पनि लुम्बिनी लायन्सले पराजय व्यहोरेको छ। यसले कर्णाली याक्सको प्लेअफ सम्भावना बलियो भएको छ।

Advertisement
NiccNicc

त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा कर्णालीसँग लुम्बिनी ५ रनले पराजित भएको हो। 

कर्णालीले दिएको १२८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १२३ रन मात्र बनाउन सक्यो। 

प्रतिक्रिया