एनपीएल : विराटनगरका बसिर अहमदले बनाए अर्धशतक
मेरोन्यूज
२०८१ मंसिर २८ गते १४:४०

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किंग्सका बसिर अहम्मदले अर्धशतक बनाएका छन्।
त्रिवि मैदानमा शुक्रबार जारी खेलमा बसिरले ३९ बलमा २ छक्का र चार चौकाको मद्दतमा अर्धशतक पुरा गरेका हुन् ।
टस जितेर चितवन राइनोजविरुद्ध पहिले ब्याटिङ रोजेको विराटनगरले १८ ओभरमा ५ विकेट गुमाएर १४३ रन बनाएको छ ।
सम्बन्धित
















इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
पर्यटकका रोजाइमा सिन्धुपाल्चोकको भैरवकुण्ड
बिक्री हुन थाल्यो तम्घासमा फोहोर
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
नवलपुरका अधिकांश स्थानीय तहमा पठनपाठन सुरु
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
यूएईसँगको खेलमा नेपाल पराजित
प्रतिक्रिया