यू-१९ महिला एसिया कप : नेपालसँग पाकिस्तान पराजित
मेरोन्यूज
२०८१ पुष १ गते १६:१८

काठमाडौं । मलेसियामा जारी एसीसी यू-१९ महिला एसिया कप क्रिकेटमा नेपालले पाकिस्तानलाई हराएको छ । नेपालले पाकिस्तानलाई ६ विकेटले हराएको हो ।
पाकिस्तानले दिएको १०५ रनको लक्ष्य नेपालले १ ओभरअगावै पूरा गरेको हो ।
नेपालका लागि कप्तान पुजा महतोले सर्वाधिक ४७ रन बनाएर अविजित रहिन् । यस्तै सोनी पाख्रिनले १३ र ओपनर सना प्रवीनले १० रन बनाइन् ।
नेपालले अब भोलि भारतसँग खेल्ने छ ।
सम्बन्धित
















कालीगण्डकी नदीले बगाउँदा एक बालकको मृत्यु
दाङमा सवारी दुर्घटनाको अवस्थाः चार वर्षमा तीन सय बढीको मृत्यु
युक्रेनमा रूसी आक्रमण जारी, दुई जनाको मृत्यु, २१ घाइते
पर्वतमा चट्याङ लागेर एक महिलाको मृत्यु
गैरीगाउँको सुकुम्बासी बस्ती हटाउन सुरु
संसदका दुवै सदनको अधिवेशन आह्वान
नेपाल ‘ए’ ओमानसँग पराजित
फैसला कार्यान्वयनका लागि ५८० जना पक्राउ
शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
गृहमन्त्रीकाे राजीनामाबारे प्रचण्ड – जे गर्नुभयो, राम्रो गर्नुभयो
प्रतिक्रिया