जाजरकोटमा बिहानै भूकम्पको धक्का
मेरोन्यूज
२०८१ पुष ११ गते ८:४९

काठमाडौं । जाजरकोटमा आज बिहानै भूकम्प गएको छ ।
आज बिहान ६ बजेर ३६ मिनेमा ४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार जिल्लाको नायकवाडालाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो ।
२०८० कात्तिक १७ गते जाजरकोटकै बारेकोट गाउँपालिका-१ रामिडाँडा केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प जाँदा साढे एक सय बढीको मृत्यु भएको थियो ।
सम्बन्धित
प्रतिक्रिया