सङघीय संसदको एक समितिको बैठक बस्दै
मेरोन्यूज
२०८१ पुष १४ गते ६:२७

काठमाडौं। संङघीय संसदको समितिको बैठक बस्दैँछ ।
संसद सचिवालयका अनुसार आज सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैँछ ।
बैठकमा समितिबाट सम्पादन भएका कार्यहरुको पूनरावलोकन सम्बन्धमा छलफल हुने जनाइएको छ । बैठक बिहान ११ः३० बजे बस्नेछ ।
सम्बन्धित
प्रतिक्रिया