आइतबार, वैशाख १४, २०८२

मन्त्रिपरिषद् बैठक बस्दै

मेरोन्यूज २०८१ पुष १६ गते १५:५२

काठमाडौं । आज मन्त्रिपरिषद् बैठक बस्ने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका हुन् । बैठक दिउँसो ४ बजे सिंहदबारमा बस्नेछ ।

प्रतिक्रिया