प्रधानमन्त्री ओलीद्वारा शुभकामना
मेरोन्यूज
२०८१ पुष १७ गते ८:३०

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले इस्वी संवत् २०२५ आजदेखि प्रारम्भ भएकामा सबैमा शुभकामना व्यक्त गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा उनले उदाउँदो सूर्यको तस्बिर राखेर ‘सबैको जीवनमा सुन्दर बिहानीको उदय होस् ! नयाँ वर्ष सन् २०२५ को हार्दिक शुभकामना !’ लेखेका छन् ।
सम्बन्धित
प्रतिक्रिया