माधव जी र म एक हुने भयाैं : वामदेव गौतम
मेरोन्यूज
२०८१ पुष १७ गते १६:४२

काठमाडौं । अन्ततः वामदेव गौतम नेकपा एकीकृत समाजवादी प्रवेश गर्ने भएका छन् ।
पार्टी प्रवेशका लागि विभिन्न चरणमा बार्ता गरिरहेका गौतमले आज नेकपा एसका शिर्ष नेतासँग भएको छलफल सकारात्मक भएको जनाएका छन् ।
‘माधव जी र म एकजुट हुने भइयो नि त’ उनले सञ्चारकर्मीसँग छोटो प्रतिक्रिया दिँदै भने ।
उनले कार्यकारी राष्ट्रपति, अभिब्यक्ति स्वतन्त्रता र केन्द्रिय समितिका सदस्यहरू पुर्णकालिन हुनु पर्ने लगायतका सर्त राखेर वार्तामा बसेका थिए । यद्दपी, उनका सर्त पुरा भए वा भएनन सो भने खुलाइएको छैन ।
‘छलफल सकारात्मक भएको छ, अब चाँडै निर्णय पनि आउँछ,’ नेकपा एसका उपाध्यक्ष जगन्नाथ खतिवडाले बताए ।
सम्बन्धित
















कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
वातावरण प्रदूषण गर्ने १२ सवारीसाधन नियन्त्रणमा
महिला टी–२० च्यालेन्ज ट्रफी : नेपालसँग रुवान्डा पराजित
भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
प्रतिक्रिया